२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाम्का नेपाल बन्द, साउदी, ओमन र बहराइन जाने कामदारले अब के गर्ने ?

१८ फाल्गुन २०७४, शुक्रबार १७:५३

फागुन १८, काठमाडौं | वैदेशिक रोजगारमा जाने नेपाली कामदाहरुले अब अनलाइनबाटै मेडिकलका लागि आवेदन फारम भर्नु पर्ने ब्यवस्था भएपछी गाम्का नेपाल बन्द भएको छ । 

गाम्का नेपाल बन्द भएपछी साउदी अरब, ओमन र बहराइन जाने नेपाली कामदारहरुले अब अनलाइनमा फर्म भरेर स्वास्थ्य परीक्षण गराउन सक्ने भएका छन् । जसको लागि www.gcchmc.org मा अनलाइन बुकिङ एपोइन्टमेन्ट सिस्टममा गइ जिसिसि स्लीप जेनरेट गरी सम्बन्धित स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गराउन सकिने भएको छ । तर फर्म भर्दा करिव १००० रुपयाँ अर्थात १० डलर क्रेडिट कार्ड मार्फत बुझाएर फारम भर्नुपर्ने भएको छ । यो नियमका कारण विदेश जाने कामदारले थप आर्थिक भार खेप्नुपर्ने बताइएको छ । तर १० डलर तिर्नुपर्ने सर्तमा नेपाल राष्ट्र बैंकले अनुमति दिएको छैन् । 

यदी नेपालले नयाँ नियम नमान्ने हो भने साउदी, ओमन र बहराइन जानै बन्द हुने बताइएको छ । अहिले एक वर्षमा साउदी, ओमान र वहराइन जानेहरु कम्तीमा १ लाख छन् । अहिले यी तीन देशमा मेडिकल गर्नेहरुले ५ हजार ५ सय सम्म तिर्ने गरेको र त्यसमा पनि थप आर्थिक १० डलर तिर्नुपरे कामदारलाई अझै आर्थिक भार बढ्ने भन्दै बैदेशिक रोजगार ब्याबसायीहरुले समेत बिरोध गरेका छन् । 

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य