Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बोक्सी भन्दै महिला कुटीइन्, लमही अस्पतालमा उपचार हुँदै

२०७४, २१ फाल्गुन सोमबार ०१:४६

फागुन २१, दाङ | बोक्सी आरोपमा राजपुरमा एक महिलामाथि कुटपिट भएकोछ । कुटाइबाट घाइते महिलाको लमही अस्पतालमा उपचार भइरहेको छ । बोक्सी आरोप लगाउदै राजपुर गाउँपालिका ७ वनकट्टीकी महिलालाई स्थानीय केही व्यक्तिले शुक्रबार साँझ कुटेर सख्त घाइते बनाएको प्रहरीले बताए ।

घटनामा संलग्नलाई कारबाही माग गर्दैशनिबार मौखिक र आइतबार लिखित जाहेरी परको छ । आइतबार नै जाहेरी अनुसार मुद्दा दर्ता भएकोइलाका प्रहरी गढवाका प्रमुख प्रमोद क्षत्रीले बताए । आरोपी मध्ये तीन जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप समेत गराइएकोछ । ‘बोक्सी आरोपमा कुटपिट गरको जाहेरी परको छ । सोही आधारमा मुद्दा दायर भइसकेको छ,’ उनले भने, ‘तीन जनालाई पक्राउपछि अनुसन्धान सुरु भएकोछ । अन्यको भने खोजी भइरहेको छ ।’ बाँकीलाई पनि तत्काल पक्राउ गरी अनुसन्धान थालिने उनले बताए । 

गाउँमा एक महिला बिरामी भएको र झारफुक गर्दा बोक्सी लागेको आरोप लगाएर आफूमाथि कुटपिट भएको अस्पतालमा उपचाररत पीडित महिलाले बत़ाइन्। ‘म घरमा बसिरहेका बेला एक्कासी केही छिमेकी आएर बाहिर बोलाए । त्यसपछि बोक्सी भनेर जथाभावी कुटे,’ उनले भनिन्, ‘लछारपछार पाररे घाइते बनाए ।’ – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ