२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्य-मुख्य पदमा एमालेले र्याल काढ्यो- सभामुख पनि आफैलाई ?

२०७४, २५ फाल्गुन शुक्रबार ०४:१४

फागुन २५, काठमाडौं । बाम गठबन्धनमा सभामुख माओवादीलाई दिने कि एमालेले लिने भन्ने बिषय फेरी बहशमा आएको छ । 

यस अघि सहमति नै भएपनि एमालेले समेत सभामुख ताकेपछी टुंगो लगाउन दुईदलका मुख्य नेताहरु बीच छलफल भईरझेको छ । माओवादीले कृष्णवहादुर महरालाई सभामुख उम्मेदवार बनाउन खोजेको छ भने एमालेले सुवास नेम्वाङलाई सभामुख बनाउन खोजेको छ । 

सभामुख कसले लिने भन्ने बिषयमा बिहीवार बेलुका पनि छलफल भएको तर सहमति भएको छैन । 

सभामुख पदको उम्मेदवारी मनोनयन आज बिहान १० देखि १ बजेसम्म संसद भवनमा हुँदैछ । राष्ट्रपति र प्रधानमन्त्री एमालेले पाएकाले सभामुख माओवादीले पाउने समझदारी यसअघि भएपनि एमालेले माओवादीलाई उक्त पद समेत दिन तयार नदेखिएपछि माओवादीका केहि नेताहरुले त्यसको बिरोध गरेका छन् । माओवादीका एक नेताले एमालेले राष्ट्रपति, प्रधानमन्त्री पाएर पनि सभामुखमा र्याल काढेको बताए । उनको अनुसार माओवादीबाट अन्य नेताहरुले सभामुख पदमा आकांक्षा देखाएपनि महारा नै सम्भावित रहेको बताए ।

उनका अनुसार प्रचण्ड र ओलीबीच यस बिषयमा चलेको छलफल अनुसार यदी प्रतिनिधी सभामा सभामुख एमालेले लिए राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ