सास । फागुन २७, बर्दिया ।

अन्तर्राष्ट्रिय महिला दिवसकै दिनमा घोडाघोडी नगरपालिका–५, मा भएको घटनाप्रति बर्दियाका विभिन्न संघसंस्था तथा महिला अभियान्ताहरुले विरोध गर्दै जनप्रतिनिधीलाई समेत हदैसम्मको कारवाही गर्न जोडदार माग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २७, बर्दिया ।

अन्तर्राष्ट्रिय महिला दिवसकै दिनमा घोडाघोडी नगरपालिका–५, मा भएको घटनाप्रति बर्दियाका विभिन्न संघसंस्था तथा महिला अभियान्ताहरुले विरोध गर्दै जनप्रतिनिधीलाई समेत हदैसम्मको कारवाही गर्न जोडदार माग "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जनप्रतिनिधीलाई कारवाही (विज्ञप्ती)

२७ फाल्गुन २०७४, आईतवार १६:०८

सास । फागुन २७, बर्दिया ।

अन्तर्राष्ट्रिय महिला दिवसकै दिनमा घोडाघोडी नगरपालिका–५, मा भएको घटनाप्रति बर्दियाका विभिन्न संघसंस्था तथा महिला अभियान्ताहरुले विरोध गर्दै जनप्रतिनिधीलाई समेत हदैसम्मको कारवाही गर्न जोडदार माग गरेका छन् ।

स्थानीयहरुकै उपस्थितिमा २० वर्षिय राधा चौधरीमाथि स्थानीय राम बहादुर चौधरी र पार्वती चौधरीले निर्घात कुटपिट र दूव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनामा संलग्नहरु र नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र वडा अध्यक्ष प्रेम रोकायलाई कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाही गर्न विज्ञप्ति मार्फत माग गरिएको हो । 

करिव दुई दर्जन महिला अभियान्ताहरुको हस्ताक्षर रहेको विज्ञप्तिमा यस घटनाले अन्तर्राष्ट्रिय स्तरमा नै नेपाली समाजको नकारात्मक परिचय गएको उल्लेख गरिएको छ । 

घटनाको भिडियो सामाजिक सञ्जालभरी यतिखेर निकै भाइरल भैरहेको छ भने केहीले मुकदर्शक बनेर बसेका रमितेहरुलाई समेत कारवाही गर्नुपर्ने बताएका छन् ।

विज्ञप्ति (हेर्नुहोस्)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान