<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>

2026-10-14 09:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रथम मेयरकपमा क्रिकेट प्रतियोगितामा मंगलसेन नगरपालिका र रिडीकोट विजयी

कमल रावल/फागुन २८ अछाम |अछामको बडसैन खेलमैदानमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा मंगलसेन नगरपालिकाले आफनो दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

मंगलसेनले महेन्द्र माध्यामिक विदलय बयालपाटालाई ९ विकेटले पराजित गरेको छ ।

 ट्स जितेर पहीले फिल्डीग गरेको मंगलसेन १२ ओभरमा अलआउट गर्दै ९८ रनमा सिमीत पारेको थियो । जवाफमा मंगलसेनले मात्र १ विकेट गुमाएर ९ ओभरमा जित हासिल गरेको थियो । मंगलसनले हिक्मत सेट्टीले बिफोष्ट्क ब्याटिग गर्दै ६८ रनको नटआउट पारि खेलका थिए । हुन्य रनमा अजय बिष्टको रुपमा पहीलो बिकेट गुमाएको मंगलसनले त्यसपछी दोस्रो विकेटको रुपमा कप्तान छत्र बिक्रम रावल र सेट्टीले नट्आउट रहदै टिमलाई जिताएका थिए । सेट्टीले मात्र ३२ बलको सामना गर्दै ६ छक्का र ५ चौकाको मद्दतमा ६८ रन बनाएका हुन । त्यसअघि लिगको अन्तिम खेलमा रिडीकोट युवा क्लबले बैजनाथ युवा क्लब कालिमाटीलाई ५० रनले पराजित गरेको छ । ट्स जितेर पहीले ब्याटिग गरेको रिडिकोटले निर्धारित १२ ओभरमा ८ विकेट गुमाएर ९५ रन बनाएको थियो । जवाफमा कालिमाटी १० ओभरमा आफना सबै बिकेट गुमाउदै ४५ रनमा सिमीत रहेको थियो । अहीले सुर्यचन्द्र मावि पातलकोट र बान्नीगढी जयगढ गाउपालिका बिचको खेल जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश