Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-15 03:56 AM
डोटी - DT

डोटीमा मिनिट्रक दुर्घटनामा परि एकको मृत्यु

प्रकाश बम, फागुन २८, डोटी | डोटीको सिलगढीवाट दिपायल तर्फ आउदै गरेको से१ ख १२१५ नं को मिनिट्रक आज अपरान्ह करीब ४:३० बजे तिर दुर्घटना हुदा एक जना मृत्यु भएको छ  ।

दिपायल सिलगढी नगरपालिका वडा नं ५ का चालक नर बहादुर मलासीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

 जिल्ला अस्पताल डोटि लैजाने क्रममा उनको बाटोमा मृत्यु भएको जनाएको छ । सोही ठाउका शंकर  मलासी गम्भीर घाइते भएका छन् ।

 उनलाइ नेपालगन्ज रिफर गरीएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख मधुसुदन लुइटेलले जानकारी दिनु भयो । मिनिट्रक सडकवाट ५० मिटर तल खसेको छ ।

त्यस्तै हिजो ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–४ राजपुर दिपायलमा से २ ख ९०८ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय अढाई बर्षिय बालक बिश्वास खातीको घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय दिपायलका ईन्चार्ज दिल बहादुर कुँबरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ