सन्धिखर्कमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्धिखर्कमा"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

समाजको आर्थिक समृद्धिका लागी कृषिमा लगानी गर्न सुझाव

२९ फाल्गुन २०७४, मंगलवार ०९:०२

फागुन २९,अर्घाखाँची | सहकारी संस्थाहरुले आफ्नो रकमलाई व्याज आर्जनमा लगानी गर्नुभन्दा कृषि तथा पशुपालनमा लगानी गर्न सरोकारवालाले सुझाव दिएका छन् ।


सन्धिखर्कमा अवस्थीत बिभिन्न सहकारीमा आबद्ध कृषकहरुको सशक्तिकरणको निम्ती संचालन गरिएका परियोजना अवलोकनको क्रममा बोल्ने वक्ताहरुले सहकारीको लगानी ब्याज आर्जनमा भन्दा ब्याबसायीक कृर्षीमा हुन सकेमा मात्र समाजले आर्थिक समृद्धि पाउने भन्दै कृषि क्षेत्रमा लगानी गर्न सहकारीलाई सुझाव दिएका छन् । 


जिविकोपार्जन तथा सशक्तिकरण परियोजना अन्तर्गत जनचेतना सरोकार मञ्च अर्घाखाँचीद्धारा संचालित बिभिन्न आयोजना र अक्फार्मको अनुगमनमा बोल्ने सरोकारवालाले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख ऋषी पुलामी,सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल,भूमिकास्थान नगर प्रमुख रेशम थापा,सम्बन्धित वार्डका वडा अध्यक्षहरु,जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.लोकनाथ पौडेल,जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत नन्दलाल पाण्डे,जिल्ला बन कार्यालयका रेन्जर सुमन पाण्डे र पत्रकार महसंघका कोषाध्यक्ष विनोद गैरे लगायतको बिशेष उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली