प्रभात सुवेदी । फागुन ३०, बर्दिया ।

गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन ३०, बर्दिया ।

गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

ईन्द्र बहादुरलाई दुर्गादेवी खेटराज सम्मान

३० फाल्गुन २०७४, बुधबार ०६:१२

प्रभात सुवेदी । फागुन ३०, बर्दिया ।

गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए सहित सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका विद्यार्थी ईन्द्र बहादुर थारुले प्राप्त गर्नुभएको छ ।

 

सो पुरस्कार आज विद्यालयमा आयोजित एक कार्यक्रममाबीच खेटराज उपाध्याय तथा विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । नगद रु. ५ हजार र सम्मान पत्रसहितको यो पुरस्कार ईन्द्रबहादुर थारुका पिता कृष्णबहादुर थारुले ग्रहण गर्नुभएको हो ।

गेरुवा गाउँपालिका वडा नं. ४ निवासी कृष्णबहादुर थारु पेशाले किसान हुनुहुन्छ । सम्मानपत्र तथा पुरस्कार हस्तान्तरण गर्नुहुँदै खेटराज उपाध्यायले ईन्द्र बहादुरको उत्तरोत्तर प्रगतिको कामनाका साथ विद्यालयलाई आगमी दिनमा पनि यसैगरी उत्कृष्ट नतिजा हासिल गरिरहनका लागि शुभकामना दिनुभयो भने प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले विद्यालयले यसका लागि सक्दो कोशीष गरिरहेको र यस प्रकारका नतिजा हासिल गर्ने सत्प्रयासहरुमा निरन्तर लागिरहने बताउनुभयो । 


निज विद्यार्थी हाल पूर्ण छात्रवृत्तिमा काठमाडौंको एक कलेजमा विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययन गरिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट