Skip to content
Friday, July 17, 2026 Nepali Online Media

छाडा पशु व्यवस्थापन तथा गौशाला निर्माणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भास्कर के.सी. | चैत १२, कञ्चनपुर | नमुना समाज नेपालले छाडा पशु व्यवस्थापन तथा गौशाला निर्माणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वेतकोटन नगरपालिका  चम्फापुर वार्ड नं. १ को भवनमा कार्यक्रम आयोजना गरिएको थियो ।

नमुना समाज नेपाल कञ्चनपुरले बुढी गाई बच्छाबच्छी व्यवस्थापन तथा उपपदार्थजन्य उद्योग स्थापनाको लागि नेपाल सरकार पशु सेवा निर्देशनालाय संगको सहकार्यमा छाडा पशु व्यवस्थापन तथा गौशाला निर्माणको लागि कार्य गर्न लागेको हो ।

सोमबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै वेदकोट नगरपािलकाका मेयर असोक कुमार चन्दले यो कार्य सारै सराहनिय भएको तर अति जटिल कार्य रहेको बताउनु भयो धेरै पैसाको लगानि गर्नु पर्ने र स्थानिय बासिन्दाले आफुले पालेका गाई, बाच्छाबाच्छीलाई आफै छोडने गरेकोले यो समस्या झन जटिल बन्दै गएको बताउनु भयो । यसकालागि स्थानिय बासिन्दा पनि लाग्नु पर्ने र आफुले पालेको गाईलाई मरुन जेल सम्म पालन जरुरी रहेको बताउनु भयो ।

सोमबार गरिएको उक्त अन्तक्रियामा वेदकोट नगरपालिकाका अध्यक्ष हरी गिरीको सभापति रहेको थियो, प्रमुख अतिथी वेदकोटनगरपालिकाका प्रमुख अशोक चन्द रहनु भएको थियो भने विशिष्ट अतिथीमा नगर उपप्रमुख शुसिला सिंह नमुना समाज नेपालकी अध्यक्ष हरिना देवी भट्ट रहनु भएको थियो । कार्यक्रम सञ्चालक भरत धानुकले गर्नु भएको थियो ।