चैत्र १५,काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरुले अब तोकिएको मेडिकल सेन्टरहरुमा मात्र स्वास्थ्य परीक्षण गर्नु पर्ने भएको छ । कुवेतको आवासीय मामिला विभागले कुवेत जाने नेपाली कामदारले गर्ने मेडिकल सेन्टरहरु तोकेको हो । विभागले आफ्नो देशमा आउने ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र १५,काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरुले अब तोकिएको मेडिकल सेन्टरहरुमा मात्र स्वास्थ्य परीक्षण गर्नु पर्ने भएको छ । कुवेतको आवासीय मामिला विभागले कुवेत जाने नेपाली कामदारले गर्ने मेडिकल सेन्टरहरु तोकेको हो । विभागले आफ्नो देशमा आउने ने"/>
2026-09-24 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुबेत जाने नेपालीको स्वास्थ्य परीक्षणमा सिण्डिकेट

चैत्र १५,काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरुले अब तोकिएको मेडिकल सेन्टरहरुमा मात्र स्वास्थ्य परीक्षण गर्नु पर्ने भएको छ । कुवेतको आवासीय मामिला विभागले कुवेत जाने नेपाली कामदारले गर्ने मेडिकल सेन्टरहरु तोकेको हो । विभागले आफ्नो देशमा आउने नेपाली कामदारले १० वटा मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नु पर्ने व्यवस्था गरिएको जानकारी कुवेस्थित नेपाली दूताबासलाई गराइसकेको छ । जुन जानकारी पराराष्ट्र हुँदै श्रम तथा रोजगार मन्त्रालयमा आइसकेको स्रोतले बतायो ।

कुवेत सरकारको यो निर्णयसँगै अब कुवेत जाने नेपाली कामदारले सिद्धी पोलि क्लिनिक, हेल्थ केयर क्लिनिक, कान्तिपुर डाइग्नोस्टिक, लाइफ केयर डाइग्नोस्टिक, साउदी नेपाल मेडिक सेन्टर, अलखालिज मेडिकल सेन्टर, रजाम मेडिकल सेन्टर, एक्वा डाइग्नोस्टिक सर्भिस, साइबा मेडिकल र अलमसुर डाइग्नोस्टिक सेन्टरमा मात्रै स्वास्थ्य परीक्षण गराउनुपर्ने छ । यसले बैदेशिक रोजगारीमा रहेको सबै सिण्डिकेट अन्त्य गर्ने श्रममन्त्री गोकर्ण बिष्टको घोषणालाई चुनौति दिएको छ ।

यसअघि ओमान, साउदी र बहराइन जाने कामदारले मात्रै तोकिएका स्वास्थ्य संस्थामा चर्को शुल्कमा मेडिकल गराउने गरेका थिए । तर, यसको चर्को विरोध भएपछि अहिले क्रेडिट वा मास्टर कार्डमा पैसा तिर्नु पर्ने व्यवस्था गरिएको छ । निश्चित व्यवसायीले श्रम गन्तब्य मुलुकका सरकारी अधिकारीलाई आथिक प्रभावमा पारेर सीमित मेडिकलमा मात्रै स्वास्थ्य परीक्षण गराउन व्यवस्था गराउने गरेका छन् । यद्यपि कुवेत जाने काकदारमाथि यो निर्णयबाट कति आर्थिक भार थपिन्छ खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट