2026-10-18 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

समुह परियोजना व्यवस्थापन समितिको वैठक सम्पन

चैत्र १५, अर्घाखाँची | सितगंगा नगरपालिका वडा नं.२ सितापुरमा हेफर इन्टर नेश्नलको सहयोगमा  सामाजिक सेवा तथा विकास केन्द्र नेपाल (सोस्डेक) ले सञ्चालन गरेको वाख्रा वितरण परियोजनाको  समुह परियोजना व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ । 

कार्यक्रममा प्रगतिशिल स्वाबलम्बी समुहकी अध्यक्ष लक्ष्मी घिमरे, सोमतीर्थ स्वाबलम्वी समुहकी अध्यक्ष  सारदा घिमिरे, पातलटोल स्वाबलम्बी समुहकी अध्यक्ष पेमा क्षेत्री, मिलन चौपारी स्वाबलम्बी समुहकी अध्यक्ष विष्णु अधिकारी, मुलावारी स्वाबलम्बी समुहकी अध्यक्ष गिता वस्नेत, रानीवन स्वाबलम्बी समुहकी अध्यक्ष विना क्षेत्रीले संस्थाले गरेका प्रगति र गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । परियोजनाले ६ ओटा मुल समुह र २६ ओटा उपहार समुह निर्माण गरि काम गरिरहेको छ । परियोजनामा सुरुमा  यि समुहलाई ४ सय ३७ बाख्रा वितरण गरिएको थियो । 

 उनीहरुले अहिले विभिन्न समुहकमा आवद्ध ४२ सय बाख्रा पालन गरेका छन् । परियोजनाले विगत ४ वर्ष देखि  काम गरिरहेको छ । परियोजनाको अन्त्य हुनु भन्दा अघि नै सबै समुहहरुलाई मिलाएर एउटा सहकारी निर्माण गरिने सोस्डेकका अध्यक्ष गंगाराम भुसालले जानकारी दिनुभयो । सहकारीको माध्यमबाट महिलाहरुलाई स्वरोजगार बनाउने परियोजनाको  लक्ष्य रहेको उहाँले बताउनुभयो । यहाँका महिलाहरु हेफरको कार्यक्रमबाट निकै लाभान्वित भएका छन् । कार्यक्रम परियोजना व्यवस्थापन  समितिकी अध्यक्ष पेमा क्षेत्रीको अध्यक्षता र परियोजनाका कार्यक्रम अधिकृत कुल बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु