पोखरा १६, चैत | नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सुझाब दिएको छ । एमाले कास्कीको बिहीबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा १६, चैत | नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सुझाब दिएको छ । एमाले कास्कीको बिहीबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हट"/>
2026-09-19 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगरबाट लेखनाथ हटाउन एमाले कास्कीको निर्देशन

पोखरा १६, चैत | नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सुझाब दिएको छ । एमाले कास्कीको बिहीबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हटाएर पोखरा मात्रै राख्न  दिएको हो ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले स्थानिय तहको निर्वाचनका बेलामा लेखनाथ हटाएर पोखरा महानगरपालिका बनाउने बताएका थिए । स्थानिय तहको निर्वाचन सम्पन्न भएको ११ महिना वित्दा पनि लेखनाथ नहटे पछि एमाले कास्कीले बैठकबाटै निर्णय गरेर पोखरा मात्रै राख्न निर्देशन दिएको हो ।


निवाचनका बेला एमालेले पहिलो नगरसभाबाटै लेखनाथ हटाउने प्रतिबद्धता ब्यक्त गरेको थियो, तर अहिलेसम्म पनि नाम बारे कुनै छलफल नै नभएपछि शुक्रबार प्रदेश ४ का संयोजक किरण गुरुङको उपस्थितिमा बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १९ का अध्यक्ष एवं एमाले कास्कीका सचिवालय सदस्य शोभामोहन पौडेललाई लेखनाथ हटाउने प्रस्ताव लैजान लिखित रुपमै निर्देशन दिएका हुन् ।

नाम लामो भएकाले यसलाई पोखरा महानगरपालिका मात्रै भन्दा राम्रो हुने भएकाले छोटो बनाउने हिसावले चालु नगरसभाबाटै नाम परिर्वतन गर्न उनको सुझाब छ । थापाले पोखरा उत्पती देखी कै नाम भएको र गेटर पोखराको अवधारणाले पनि पोखरामा नाम राख्नु पर्ने बताए । उनले पोखराबाटै राष्टिय तथा अन्तराष्यि रुपममा चिनिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो