2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको संयोजकमा पुन मिलन ढकाल

कमल सुबेदी  |चैत्र १७ ,पोखरा | कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको दोस्रो भेलाले पुन संयोजकमा  पोखरा रोयल सहकारीका मुख्य प्रबन्धक  मिलन ढकालको संयोजकत्वमा ११ सदस्यीय कार्य समिती चयन गरेको छ ।  क्लबको सदस्यमा डाफे सहकारीका कमल मोहन आर्चाय ,सहयात्री सहकारीका पशुपति अधिकारी ,गौरीशंकर सहकारीका डम्बरसिंह बस्नेत ,दर्पण सहकारीका बोधराज रेग्मी ,सरल नमुना सहकारीका कमल सुबेदी ,क्षेत्रशक्ति सहकारीका सरोज कुबर,नयन सहकारीका सन्तोष त्रिपाठी,पिपल्स सहकारीका हरि प्रसाद पन्थी ,प्राइम   सहकारीकी निरु थापा,अग्रसर सहकारीकी साबित्री पौडेल चयन भएका हुन् । दोस्रो भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ प्रबन्धक भोजराज घिमिरेले क्लबले म्यानेजरहरुको क्षमता अभिबृद्धी गर्न  पु¥याएको कामको प्रशंसा गर्दै अझ ससक्त भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । 

 निर्बाचित क्लबका अध्यक्ष मिलन ढकालले म्यानेजर्स क्लब बिशुद्ध सहकारीमा काम गर्ने ब्यबस्थापकको क्षमता अभिबृद्धी गरि सहकारी सस्थाको गुणात्मक बिकाश गर्ने उदेश्यले स्थापित भएको बताउदै आगामी दिनमा क्लबलाइ प्रभाबकारी ढंगले अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमा जिल्ला सहकारी संघ कास्कीकी संचालक अम्भिका कुबर ,राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख केदार नाथ उप्रेती लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो