2026-10-14 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

उपाध्यक्ष रावल र राष्ट्रिय सभा सदस्य कुँवरद्धारा एक अर्कालाई सम्मान

चैत्र २० अछाम | अछामका सबै क्षेत्रमा वामगठबन्धनका उम्मेदावारलाई जिताएकोमा खुसी व्यक्त गर्दै एमाले उपाध्यक्ष भीम रावलले नेकपा एमालेका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरलाई सम्मान गर्नुभएको छ।

त्यसपछि पदेश नं.७ तथा स्थानीय तहदेखि केन्द्रसम्म वामगठबन्धनका उम्मेदवारलाई विजय हासिल गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पार्टीका केन्द्रीय उपाध्यक्ष भीम रावललाई जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले सम्मान गुर्नभयो ।

सदरमुकाम मंगलसेनमा भएको निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान तथा कार्यकता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष रावल र जिल्ला अध्यक्ष कुँवरले एक अर्कालाई सम्मान तथा बधाई दिनु भएको छ । 

यस्तै एमाले उपाध्यक्ष रावलले अछाम निर्वाचन क्षेत्र नं. २ का साँसद यज्ञ बोगटी, प्रदेश नं. ७ का प्रदेश सभा सदस्य गोविन्द कुँवर, मीना साँउद, दुर्गा विक, बल बहादुर सोडारीलाई पनि कदर पत्र र दोसल्ला सहित सम्मान गर्नुभएको थियो । 

त्यस्तै कार्यक्रममा स्थानिय तहमा निर्वाचित साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवर, मंगलसेन नगर प्रमुख पदम बहादुर बोहरा र चौरपाटी गाँउपालिका अध्यक्ष हर्क बहादुर साउँद, उपप्रमुख विर्मला वुडथापा, सरिता उपाध्यायलाई पनि सम्मान गर्नुभएको थियो । यस्तै स्थानिय तहमा एमालेबाट निर्वाचित सबै वडा अध्यक्षहरुलाई पनि दोसल्ला ओठाएर सम्मान गरिएको नेकपा एमाले अछामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश