2026-09-15 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बार्षिकोत्वसमा ‘रक्तदान ’

प्रकाश बम | चैत २१, डोटी | एसियन लाइफ इन्स्योरेन्स कम्पनी दिपायल शाखाले एघारौ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा आज रक्त दान कार्यक्रम गरेको छ । ‘रक्तदान नै जिवन दान हो’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाईटी डोटीशाखाको प्राबिधिक सहयोगमा शाखाले रक्तदान कार्यक्रम गरीएको हो । 

कम्पनिले हरेक बर्ष आफ्नो बार्षिकोत्वसका अवसरमा यसरी बिभिन्न कार्यक्रम गरी मनाउदै आएको शाखाका प्रबन्धक नबराज पण्डितले बताउनु  भयो ।

यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जिवनको लागि महत्वपूर्ण सहयोग पुग्ने शाखा प्रबन्धक पण्डिले बताउनु भयो । 

उक्त रक्त दान कार्यक्रममा चार जनाले रक्तदानका गर्नुृका साथै एक दर्जनले रगत परीक्षण गरेको उहाले बताउनु भयो । संकलन गरीएको रगत धेरै दिन सम्म राख्नको लागि प्रबिधि नभएकाले धेरैले रक्त दान नगरी आश्वकता अनुसार आफुहरुले दिने भन्दै आफ्नो नाम दर्ता गराएका छन् ।

कम्पनिको अहिले सम्म देश भरी चुक्ता पँुजि दुई अर्ब रहेको उहाले बताउनु भयो । त्यस्तै लगानि पँुजि एघार अर्व पच्चिस करोड रहेको छ भने  जिवन विमा कोषमा ११ अर्व ३२ करोड रहेको छ । देश भरीका ९६ वटा शाखा रहेको कम्पनिमा चारलाख ४ हजार चार सय बिमित रहेको उहाले जानकारी दिनु भयो ।

कम्पनिले आफ्ना जुन सुकै शाखाबाट भएपनि अनलाईन मार्फत ग्राहकहरुलाई सेवा दिईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ