चैत २४, काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले घण्टामा सय किलोमिटर दौडने तयारीमा आफूहरु जुटेका बताएका छन् । 

आज नेकपा एमालेको धनकुटा का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २४, काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले घण्टामा सय किलोमिटर दौडने तयारीमा आफूहरु जुटेका बताएका छन् । 

आज नेकपा एमालेको धनकुटा का"/>

2026-09-24 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘घण्टामा सय किलोमिटर दौडने तयारी’ गर्दै गोकर्ण विष्ट

चैत २४, काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले घण्टामा सय किलोमिटर दौडने तयारीमा आफूहरु जुटेका बताएका छन् । 

आज नेकपा एमालेको धनकुटा काठमाडौं सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको काठमाडौंलाई सम्वोधन गर्दै मन्त्री विष्टले सरकार ‘तुफान’आउनु अघिको सन्नाटा जस्तो अवस्थामा रहेको भन्दै केहि समयमै तुफान आउने बताएका छन् । उनले अहिले सरकार सुस्ताएको जस्तो देखिएपनि केही समयमा नै परिणाम देखिने बताए । 

बैदेशिक रोजगारीमा बेथिति रहेको स्मरण गर्दै मन्त्री विष्टले बेथितिको अन्त्य गर्ने दावी समेत गरे ।  उनले बैदेशिक रोजगारमा तीन दशकसम्म थुप्रिएको फोहोर पन्छाउन केही समय लाग्न सक्ने बताउँदै केही महिनामा आफुले गरेको कामको परिणाम आउन सुरु गर्ने बताए ।

मन्त्री विष्ट मन्त्री भएपछि हरेक भाषणमा बैदेशिक रोजगारमा भएको बेथितिलाई इंगित गर्दै आफ्ना मन्तब्य दिँदै आएका छन् । उनि मन्त्री बनेपछि बैदेशिक रोजगारीमा भएका वेथितिको अन्त्य हुने आशा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट