२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा १ लाख २१ हजार राशिको बान्नीगढि क्रिकेट प्रतियोगीता हुदै

३ बैशाख २०७५, सोमबार १२:१४

कमल रावल/बैशाख ३ अछाम | अछामको बान्निगढि जयगढ गाउपालिका वडा नम्बर ५ को थालाकोट् खेल मैदानमा जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । बान्निगढि जयगढ़ गाउपालिकाको आयोजनामा १ लाख २१ हजार राशिको बान्नीगढि क्रिकेट लिंग प्रतियोगिता हुन लागेको हो । 

बैशाख ५ गतेबाट सुरु हुने प्रतियोगितामा उपविजेता हुने टिमले ४१ हजार पुरुस्कार राशि पाउने भएको छ । प्रतियोगितामा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी सहीतका पुरुस्कार दिईने आयोजकले जनाएको छ । 

जिल्लाका खेलाडिको प्रतिभा पहिचान सहित क्रिकेटको बिकासका लागि हुने प्रतियोगितामा जिल्ला बाहिरका टिमले खेल्न नपाउने आयोजकले जनाएको छ । तर क्षेत्रीय स्तरका ३ जना खेलाडि एक टिमले अनुबन्ध गर्न पाउने निर्णय भएको खेलकूद प्रतियोगिता संयोजक रेबन्तजग रावलले बताउनु भयो । 

सहभागि हुने टिमलाई आधिकारिक क्लबको लेटर प्याड, १६ जना खेलाडीको नामावलि सहीत नेपाली नागरिकताको प्रमाणपत्र अथवा परिचय खुल्ने अन्य कागजात अनिवार्य बनाईएको रावलले बताउनु भयो । थालाकोट मैदानमा ४ बर्ष देखि ठुलो प्रतियोगिता हुन सकेको थिएन भने यसै बर्षबाट सुचारु हुन लागेको हो । प्रतियोगितामा लिग चरणका १२ ओभर, क्वाट्रफाईन, सेमिफाईनल १५ र फाईनल २० ओभरको खेलाईने छ । प्रतियोगितामा सफल पार्न आवश्यक तयार अघि बढिरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य