पोखरा १०, वैशाख | पोखराबाट सराङकोट जानेबाटोमा सम्भावीत अत्याधिक दुर्घटना हुने स्थामा पोखरा लेखनाथ महानगरपालिका वडा न १८ सराङकोटमा घुम्ति बाटोमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखेको छ । दुर्घटना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा १०, वैशाख | पोखराबाट सराङकोट जानेबाटोमा सम्भावीत अत्याधिक दुर्घटना हुने स्थामा पोखरा लेखनाथ महानगरपालिका वडा न १८ सराङकोटमा घुम्ति बाटोमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखेको छ । दुर्घटना "/>
2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सराङकोट जाने बाटोमा पाँच स्थानमा सेफ्टी मिरर

पोखरा ११, वैशाख | पोखराबाट सराङकोट जानेबाटोमा सम्भावीत अत्याधिक दुर्घटना हुने स्थामा पोखरा लेखनाथ महानगरपालिका वडा न १८ सराङकोटमा घुम्ति बाटोमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखेको छ । दुर्घटना न्यूनीकरणको लागि महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखिएको हो ।

पोखराबाट सराङ्गकोट जाने ७ किलिमिटरको बाटोमा विभिन्न पाँच स्थानमा सेफ्टी मिरर राखिएको महानगर प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । अन्य वडाहरुका अप्ठ्यारा सडक तथा घुम्तिहरुमा समेत वडा समिति संगको समन्वयमा ट्राफिक सचेतनाका सामग्री ब्यवस्थापन गरिने तिमिल्सिनाले बताए ।


त्यस्तै सराङ्गकोटको अन्य ठाउँहरुमा पनि ट्राफिक सचेतना चिन्ह राखिने वडा नं १८ का अध्यक्ष रणबहादुर थापाले बताए । पोखराबाट सराङकोट जाने बाटो साँघुरो र धेरै घुम्तिहरु भएकाले दुर्घटना न्यूनीकरणका लागि मिरर उपयुक्त हुने ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एन कुमार मल्लले बताए ।

ट्राफिक ब्यवस्थापनको लागि महानगरले यस भन्दा अगाडि ट्राफिक कोन ब्यवस्थापन गरेर लेन अनुशासन कायम गराउन पहल गरेको थियो । त्यस्तै ट्राफिक सचेतनाको संकेत वडा न ३ र ४ मा यसभन्दा अगाडि नै राखी सकिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो