2026-09-08 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुका कृषकलाई जै गहुँ टिप्न चटारो

दान बहादुर बुढा | बैशाख १६, गते | हिजो आज मुगुमा जै,गँहु खेत बारीमा पाकी सकेको हुदा मुगुका कृषकहरुलाई जै,गँहु टिप्न चटारो रहेको छ । 

मुगु जिल्लामा सबै भन्दा बढी लगाईने अन्न बालीमा जै,गहुँ प्रर्दोछ ।हिजो आज जता ततै खेत बारीमा जै, गहुँ पाकेका  हुदाँ  कृषकहरुलाई जै गहुँ टिप्न ब्यास्त देखीन्छन । मुगुको कार्कीबाडा ,भामबाडा,छत्यालबाडा,पिना, बालै, धैन,बालै,कच्र्चे,रुम, गम्था,श्रीकोट,सुकाढीक,सेरी,जाम,सीप,लगाएतका दर्जनै बस्तीमा लागाईएको जै,गहुँ टिप्न ब्यास्त रहेका छन । भर्ने हिजो आज यस् बस्तीका मानिसहरु गाँउ घरमा कमै भेटीन्छन । प्रर्याजसो खेत बारीमा ब्यास्त भएका देखीन्छन । 

बिगतका बर्षहरुमा खडेरी हुर्ने हेन्र्थो यो बर्ष समयमा नै आकासे पानि आएको हुदा  यो बर्ष जै,गहुँ निकै रामा्रे  उत्पादन भएको छ । जै, गहुँ,फापर,कादो,कागुनो,चिना,े स्थानिय रैथानिक खेती हो हामी ले नियमिल लगाई रहेका छै ,पछिल्लो समयमा खाद्यान्न सस्थानको चामल प्रयोग गर्ने संख्या बढेपनि आफुले नियमित जै ,गहुँ खेती गरीरहेका छायानाथ रारा नगरपालिका बडानम्ब्र ५ कार्की बाडाकी जयपुरा कार्मीले बताएकी छन । 

हिजो आजको समय भर्ने आकास बाट असीना पानि आउर्ने र्भएको हुदा ,खुल्ला चैपाय चरीचराउ गर्ने भएको हुदा मुगालि कृषकहरु बिहान खेत बारीमा ब्यास्त भएर बेलुका राति समय सम्म घर परकर्ने गरेका छन । 

मुगु जिल्लाको कुल क्षेत्रफल ३लाख १० हजार ३सय १० हेक्टर मध्य कृषि योग्य जमिनको क्षेत्रफल १८ हजार ४ सय २१ केक्टर मध्य जै लगाउर्ने ११सय ४० हेक्टरमा ३सय ८० मेट्रिक टन उत्पादन भएको छ भर्ने गहुँ उत्पादन क्षेत्र १६सय ५० हेक्टरमा १हजार १७ मेट्रिक टन गर्त बर्षको उत्पादन जिल्ला भरीको रेकड छ भर्ने यो बर्ष समयमा आकासे पानि परेको र गर्त बर्ष भन्दा यो बर्ष जै गहुँ निकै राम्रो हुर्ने अनुमानित गरेको जिल्ला कृषि बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख टोप बहादुर शाहीले बताएका छन । 

मुगुका जनताहरुलाई जै गहुँ उत्पादित अन्न बाट २ देखी ३ महिना सम्म  आत्मनिर्भर बनाउन्छ भर्ने केही अन्य महिनाकोलगाी  कार्तिक महिनाका उत्पादित अन्न बाली कोदो मकै धान,सिमी ,बाट ४देखी ५ महिना सम्म आत्म निर्भर भएका छन भर्ने बाँकी महिनामा नेपाल सरकार बाट अनुदान बाट दिईर्ने खाद्यान्न सस्थानको चामलबाट मुगालिहरुको दिन चार्य बितिरहेको जिल्ला कृषि बिकास कार्यालयले बताएको छ ।

मुगु जिल्लामा कृषि क्षेत्रमा काम गर्ने धेरै सघ सस्था तथा सरकारी निकार्याले बर्षेनि लाखै रुपैया खर्च गरे पनि मुगालिहरु आफ्नै उत्पादित खेती गरेर आत्मनिभर हुन सकेका छैनन् । संघ सस्था र सरकारी निकायले कागजमा मात्र मुगु लाई आत्मनिर्भर जिल्ला बनाएका छन । 

मुगु जिल्लाको सबै बस्तीहरुमा जै गहुँ उत्पादन हुन्छनन् भर्ने मुगु र डोल्फु गाँउमा निकै चिसो हुर्ने र्भएकोहुदा ति बस्तीमा मात्र जै गहुँ उत्पादन हुदैन । तेस क्षेत्रमा एक मात्र बाली उवा मात्र एक बर्षमा मात्र उत्पादनहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग