यससँगै खाडीका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यससँगै खाडीका"/>
2026-06-16 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा खाडीकै पहिलो आईएलओ स्थापना, नेपालीलाई के फाइदा ?

२०७५ बैशाख १७, सोमवार

वैशाख १७, काठमाडौं | कतारमा नेपाली सहित बिदेशी कामदारलाई सहयोग गर्न आईएलओ (अन्तर्राष्ट्रिय श्रम संगठन) को कार्यालय स्थापना भएको छ । 

यससँगै खाडीका ६ देशमध्ये कतारले पहिलो पटक आईएलओको कार्यालय स्थापना गरेको हो । खाडीमै पहिलो कार्यालय स्थापना भएपछि कतार कामदारको सुरक्षा र अधिकारप्रति गम्भीर छ भन्ने संदेश गएको कतारी अधिकारीहरुले जनाएका छन् । साथै कतारले आधुनिक श्रम व्यवस्थालाई समेत अवलम्बन गर्ने जनाएको छ ।

कतार नेपालीहरुको लागि आकर्षक गन्तव्य हो । अब यस कार्यालयमा नेपालीसहित बिदेशी कामदारहरुले आफ्नो श्रम अधिकार तथा समस्याबारे उजुरी दिन पाउने भएका छन् । 

कार्यालय स्थापना भएपछी कतारमा काम गर्ने बिदेशी कामदारहरुलाई सुरक्षा र श्रमको सहज वातावरणमा टेवा पुर्याउन सकिने विश्वास गरिएको छ । 

आईएलओ स्थपना भएसँगै कतारमा काम गर्ने कामदारले अन्तर्राष्ट्रिय प्रणाली अनुसार आफ्ना समस्या, आप्रावसी कामदारको अधिकारको प्रत्याभूति गर्न पाउने अवसर पाउने भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई करोडौंको क्षति, विभागले माग्यो उडान विवरण माग कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन