2026-09-15 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा दल निकटका मजदुर संगठनले छुट्टाछुट्टै मजदुर दिवस मनाए

बैशाख १८, कञ्चनपुर | कञ्चनपुरमा पनि अन्तराष्ट्रिय मजदुर दिवस दिवस मनाएका छन् । माओवादी, काँग्रेस, एमाले निकट मजदुर संगठनले छुट्टाछुट्टै तरिकाले दिवस मनाएका छन् । 

सतारुढ माओवादी एमाले र प्रतिपक्षी काँग्रेस निकट मजदुर संगठनले महेन्द्रनगरमा र्याली निकाल्दै दिवस मनाएका हुन् । यस्तै नेपाल नाई संघ कञ्चनपुरले समेत दिवस मनाएको छ । नाई संघ कञ्चनपुरका नेता रामसोगारथ ठाकुरले दिवस मनाएको बताए । नेपाली काँग्रेस ट्रेड यूनियन महासंघ, अखिल नेपाल ट्रेड यूनियन महासंघ र जिफन्टले दिवस मनाउदै अझैपनि मजदुरमाथी हुने विभेद अन्त्य नभएको बताएका छन् । 

अखिल नेपाल ट्रेड यूनियन महासंघका नेता देवराज भट्टले , अखिल नेपाल ट्रेड यूनियन महासंघ र जिफन्टले संयुक्त रुपमा दिवस मनाएको बताए । उनका अनुसार मजदुर अझै लुटिएका छन् । मजदुरको अधिकारका लागि संयुक्त रुपमा अघि बढ्नुपर्नेमा मजदुर नेताले जोडदिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ