२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा गएकाहरुले विदेशमै पाउने भए यस्तो सुविधा

२५ बैशाख २०७५, मंगलवार ११:१२

वैशाख २५, काठमाडौँ | बैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरुलाई फाइदा पुग्ने गरि श्रममन्त्री गोकर्ण विष्टले तयारी थालेका छन् । मन्त्री विष्टले वैदेशिक रोजगारीमा रहेका कामदाहरुले विदेशमै श्रम स्वीकृति नवीकरण गर्न सकिने व्यवस्थाका लागि तयारी थालेका हुन् ।

विष्टका अनुसार यस कामको लागि पहिलो चरणमा वैदेशिक रोजगार नियमावली संशोधन गरिने भएको छ । नेपाली कामदारले एकपटक निश्चित अवधिको लागि बैदेशिक रोजगारीमा गएपछि सो अवधि सकिएपछी भिषा अवधि थपी विदेशमै रहेको नेपाली दुतावास वा कुटनीतिक नियोगहरुमा गई पुन: थप अवधिको लागि बढीमा एकपटक श्रमस्वीकृति लिन सक्नेछन् । यसअघि अवधि सकिएपछि नेपालमा आई श्रम गर्नुपर्ने बाध्यता थियो । 

श्रम मन्त्रालयले विदेशमा गएका नेपालीहरुलाई बिदेशमा थप अवधि काम गर्न चाहेको खण्डमा यस्तो बेवस्था १ पटक पाउँछन् तर अर्को पटक फेरी पाउने छैनन् । यसरी सरकारले पटक-पटक सुविधा दिँदा विदेश गएको कामदार नेपाल नफर्कन सक्ने कुरालाई ध्यान दिएर श्रम मन्त्रालयले १ पटक मात्र  विदेशमा अवधिको लागि निवेदन दिन पाउनेगरि नियामावली संसोधनको तयारी गरेको जनाएको छ । 

यससँगै बैदेशिक रोजगारीमा भएका बेथितिहरुलाई हटाउने गरि बिभिन्न नियमावलीहरु संशोधन गृहकार्य सुरु गरिएको मन्त्री विष्टले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा