सास । बैशाख २६,बर्दिया । 

गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चुनावी सरगर्मीका कारण यतिखेर गुलरियाको माहोल उम्लिएको पानी जस्तै भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख २६,बर्दिया । 

गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चुनावी सरगर्मीका कारण यतिखेर गुलरियाको माहोल उम्लिएको पानी जस्तै भएको छ ।

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

उम्लियो गुलरियाको खानेपानी

२६ बैशाख २०७५, बुधबार १६:०९

सास । बैशाख २६,बर्दिया । 

गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चुनावी सरगर्मीका कारण यतिखेर गुलरियाको माहोल उम्लिएको पानी जस्तै भएको छ ।

 

गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वका लागि आउँदो २९ गते हुन लागेको निर्वाचनमा लोकतन्त्रिक, बाम गठबन्धन तथा अदलीय प्यानलबाट उम्मेदवारी परेका छन् । 

चुनावी मैदानमा वर्तमान अध्यक्ष कोषराज निरौलाको राजनैतिक आधारभन्दा माथि उठेर पुनः अध्यक्ष पदका लागि उम्मेदवारीे परेको छ भने वहाँसँगै लिलामणी पौडेलले सदस्यको उम्मेदवारी दिनुभएको छ । वहाँको उम्मेदवारीलाई समावेशी एवम् लोकतान्त्रिक उम्मेदवारको प्यानलका रुपमा प्रस्तुत गरिएका अध्यक्ष चन्द्र बहादुर बानियाका बागी उम्मेदवारको रुपमा लिइएको छ । 

यसैगरी प्रगतिशिल बाम गठबन्धन प्यानलका तर्फबाट मीनराज शर्माको अध्यक्षतामा रहेका उम्मेदवारहरु मध्ये उपाध्यक्षमा कमल खड्का, सचिवमा इन्दिरा सुवेदी, सह–सचिव मेघराज सिग्देल, कोषाध्यक्ष किरण श्रेष्ठ जोशी रहनुभएको छ भने महिला सदस्यहरुमा राधा यादव, विमला के.सी., बद्रिकला आचार्य, जानकी शर्मा रहनुभएको छ । यसैगरी खुला सदस्यमा असोक के.सी. र इस्लाम दर्जी रहनुभएको छ । 

समावेशी लोकतान्त्रिक समूहका तर्फबाट चन्द्र बहादुर बानिया अध्यक्ष, कमलराज पौडेल उपाध्यक्ष, दिवाकर खनाल सचिव, लक्ष्मी ढकाल (लम्साल) कोषाध्यक्ष, गोमा सोडारी सह–सचिव पदमा रहनुभएको छ भने महिला सदस्यहरुमा शारदा सिंह, रिता पौडेल (तिमिल्सिना), शान्तादेवी क्षेत्री, रागिनी मिश्रा रहनुभएको छ साथै मुरली प्रसाद गोडिया र रमेश चौधरी सदस्यका रुपमा रहनुभएको छ ।  

यतिखेर सबैले आ–आफ्ना महत्वाकांक्षी घोषणपत्रहरुका साथमा गुलरिया नगरपालिका वडा नं. ४, ५, ६, ७ र ८ का उपभोक्ताहरुको घरदैलोमा पुगेर चुनावी प्रचार प्रसार तीब्र पारेका छन् । 

गुलरिया खानेपानीको आगामी नेतृत्व कसको पोल्टामा जाने हो त्यो त २९ गते हुने निर्वाचनको नतिजाले देखाउने नै छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य