२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चाको प्रथम नगर सम्मेलन सम्पन्न, अध्यक्षमा पशुपति ढकाल

२०७५, २९ बैशाख शनिबार १५:४८

वैशाख २९, अर्घाखाँची | राष्ट्रिय जनमोर्चाको प्रथम नगर सम्मेलन आज सन्धिखर्कमा सम्पन्न भएको छ । सम्मेलनले  पशुपति ढकालको अध्यक्षतामा १५ पुर्ण ४ वैकल्पिक  र ८ सल्लाहकार गरि २७ सदस्यीय नगर समिति गठन गरेको छ । 

समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा कमल प्रसाद घिमिरे, कमलप्रसाद भुसाल, प्रेम नेपाली र गंगाराम खनाल रहनुभएको छ । सदस्यहरूमा सावित्रा बञ्जाडे, तुल्सी खनाल, पदम केसी, साजन वली, लिला भुसाल, कृष्ण खनाल राजेन्द्र नेपाली, दिलदार हुसेन, गोपाल पाण्डे र कमल खड्का रहनुभएको छ वैकल्पिक सदस्यहरूमा  पुनबहादुर नेपाली, मिना बिसी, वसन्त खड्का र थम्मनबहादुर केसी रहनुभएको छ । सल्लाहकारमा शिद्दी प्रसाद भट्टराई, गोविन्द विसी कल्पना पोखेरल, भिमलाल आचार्य, मेहरसींह केसी जिवनारायण खनाल, रूद्र पराजुली र वास्मता भट्टराई रहनुभएको छ । बन्दशत्रमा सचिव गोविन्द विसीले राजनैतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो ।


राजमोका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष झविलाल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन शत्रको सञ्चालन तुल्सी खनाल, स्वागत भिमलाल आचार्य र अध्यक्ष सिद्दीप्रसाद भट्टराईको अध्यक्षतामा उद्घाटन सम्पन्न भएको थियो । उद्घाटनमा  राजमोका ५ नं. प्रदेश सदस्य शेरबहादुर विसी, नेकपा मसालका जिल्ला प्रवक्ता थम्मन केसी, पुर्व केन्द्रीय सदस्य सागर केसी अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना पोखरेल, अखिल (छैठौं) केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर लगायतका वक्ताहरूले सम्मेलनमा सम्वोधन गर्नुभएको थियो । उद्घाटनमा अखिल नेपाल शिक्षक संघका केन्द्रीय कोषाध्यक्ष टेकबहादुर थापा, अखिल नेपा जनजाति सम्मेलन केन्द्रीय सदस्य उषा पुन, जातिय समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली लगातका अतिथिहरूको आतिथ्यता रहेको थियो । साथै  भुमिका स्थान नगरपालिका  जेठ ५ गते सम्पन्न हुने नगर सम्मेलनको पुर्वसन्ध्यामम वार्ड नं.९ मा राजमो जिल्ला सचिव गौपाल पौडेलको प्रमुख आतिथ्यतामा वार्ड भेला सम्पन्न भएको छ । भेलाले नारायण प्रसाद घिमिरेको अध्यक्षतामा ९ पुर्ण र २ वैकल्पिक गरि ११ सदस्यीय वार्ड समिति गठन गरेको छ । 

समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस: खुमबहादुर खत्री, भरत प्रसाद घिमिरे, सुन्दरा रायमाझी रहनुभएको छ । सदस्यहरूमा विष्णु रायमाझी, सान्ता घिमिरे, लेखबहादुर खड्का र लक्ष्मी विक रहनुभएको छ वैकल्पिक सदस्यमा विमला रायमाझी र मनिषा रायमाझी रहनुभएको छ । भेलामा अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रीय सदस्य गोविन्द घिमिरेको पनि आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा