2026-09-14 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेकपाको बन्दका कारण बझाङ यातायात ठप्प हुदाँ यात्रुलाई सास्ती

टेकेन्द बोहरा | वैशाख ३०, बझाङ | नेपाल कम्युनिष्ट पार्टी (विप्लप)को बन्दका कारण जुम्लामा यातायात ठप्प हुदाँ यात्रुलाई सास्ती भएको छ । बन्दका कारण जिल्लामा नियमित छुट्ने छोटो तथा लामो दुरीका साना तथा ठुला सवारी साधन पुर्ण रुपमा ठप्प भएपछि यात्रुलाई सास्ती भएको हो ।

दिनभरी यातायात नचल्दा  बझाङमा करिब २ हजार भन्दा बढी यात्रु मर्कामा परेको सेति महाकाली यातायात व्यवसायी बझाङले जनाएको छ । 

बझाङ देखि काठमाण्डु, धनगढी, महेन्दनगर र डडेल्धुरा छुट्ने यात्रु बहाक बस पार्कमा अलपत्र परेको बसव्यवसायी जिवन खडकाले बताएका छन । नेक्रविक्रम चन्द्र 

(विप्लव)ले नेतृत्व गरेको नेकपाको बन्दका कारण सवारी साधन पुर्ण रुपमा बन्द भएपनि शैक्षिक सस्था र बजार भने  आज खुला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ