२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

छात्रवृति र पुस्तक हस्तान्तरण

२०७५, ३० बैशाख आईतवार १६:३७

प्रकाश बम | वैशाख ३०, डोटी | सिताराम तेज स्मृति पतिष्ठान डोटीले आज एक कार्यक्रमको आयोजन गरी छात्रवृति र पुस्तक हस्तान्तरण गरेको छ । स्वर्गिय सिताराम बलायर र तेज बलायरको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरीएको हो ।

सिद्धेश्वर माध्यमिक विद्यालय वानेडुग्रिसैनबाट २०७३ सालमा एसइइ परिक्षामा सबै भन्दा बढि अंक प्राप्त गर्ने राहुल देव चौधरी र कक्षा ८ मा प्रथम स्थान हासिल गर्ने रमेश बलायएर छात्र वृति वितरण गरीएको छ । 

त्यस्तै बिद्यालयमा अध्यापन गर्दे आएका शिक्षक र बिद्यार्थिका ज्ञान हासिल गर्नका लागि बिभिन्न लेखकका ज्ञान बर्धक पुस्तक बिद्यालयका प्राध्याना ध्यापक महेश कुमार भट्टलाई सिताराम तेज स्मृति पतिष्ठान डोटीका अध्यक्ष दिर्घ बलायरले हस्तान्तरण गर्नु भएको छ ।


एक बर्ष अगाडी दर्ता भएको संस्थाले अव प्रत्येक बर्ष यसरी नै सहयोग गर्ने अध्यक्ष दिर्घ बलायरले बताउनु भयो । सवैको सहयोग पाए अव एम्वुलेन्स ल्याउने प्रयासमा रहेको समेत उहाँले बताउनु हो ।

स्वर्गिय दुवै जना पहिले समाज सेवाको काममा अग्रसर रहेको शिखर नगर पालिकाका उप नगर प्रमुख धौली देवि रावलले बताउनु भयो । प्रतिष्ठानले गरेका यस्ता कार्यले उहाँहरुको स्वर्ग वास हुने समेत उहाले बताउनु भयो । प्रतिष्ठानले गरेको कार्य निक्कै सह्निय भएको शिखर नगरपालिकाका शिक्षा एकाइ प्रमुख उद्धव मल्लले बताउनु भयो । जेहेन्दार बिद्यार्थि र अध्ययनशिल शिक्षक बिद्यार्थिलार्ई हस्तान्तरण पुस्तकले ठुलो टेवा पुग्ने उहाले बताउनु भयो । 

स्वर्गिय टेकको २०७२ साल चैत्र ३० गते उच्चाकोटमा भएको जिप दुर्घटनामा मृत्यु भएको थियो भने सितारामको उपचारका क्रममा २०७२ साल माघ २० गते ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित