Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पर्यटन बिकासमा हातेमालोको आबश्यकताः सहभागि

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रकाश बम | जेठ १, डोटी | तेले लेकबनलाई  संरक्षित गर्न  सबैले आ—आफ्नो क्षेत्रबाट लाग्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले  बताएका छन् ।

मंगलवार डोटीको सिलगढीमा तेले लेकलाई संरक्षित बनको रुपमा ब्यबस्थापन गर्न गरिएको  छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

संरक्षणकालागि सम्बन्धीत निकाय र त्यस क्षेत्रका बन उपभोक्ताहरु  बिच एक आपसमा  छलफल गरी  बन संरक्षित गर्नु अती आबश्यक भएको सहभागिहरुले बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्लाअधिकारी बिरेन्द्र कुमार यादबले पर्यटन बिकास देशको आर्थिक बिकासको मेरुदण्ड भएकाले तेले लेक र खप्तडलाई पर्यटकको गन्तब्यका रुपमा बिकास गर्नु पर्नेमा जोड दिएका थिए ।

सोहि कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालीका प्रमुख मन्जू मलासी,शिखर नगरपालीकाका प्रमुख सिताराम जोशि र के.आई.सिँ गाउपालीकाका अध्यक्ष लोकेन्द्र शाहिले तेलेलेक बन संरक्षितकालागी अवका दिनमा  घनीभुत तरीकाले छलफललाई अगाढी बढाउनु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै कार्यक्रमको समापनमा बोल्दै जिल्ला सम्वन्यय समिती डोटीका अध्यक्ष  राम बहादुर ऐरले तेलेको संरक्षण र पर्यटन बिकासलाई जोडेर  संङ सङ्गै लैजानु पर्नेमा जोड दिएका थिए ।