पढ्न करिब 1 मिनेट लाग्छ

टेकेन्द्र बोहरा | जेठ २, बझाङ | बझाङमा एक महिला मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको केदारस्यृ गाउपालीका वडा नँ ४ कालङ्गा नदिमा अन्ताजी ३०/४० वर्षकी महिला बुधवार बिहान मृत अवस्थामा फेला परेको त्यहाँका स्थानिय वासिले वताएका छन ।

यसवारे जिल्ला प्रहरी कार्यालयमा बझाङमा सोध पुछ गर्दा आप्नो टोली तस तर्फ खटाई सकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ऋषिराम कडेल ले बताउन भएको छ ।

मृतकको सव कसको हो किन आत्महत्या गरेको हो भन्ने अहिले सम्म एकीन हुन सकेको छनै