२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानका लागि घरेलु कामदारको प्रतिबन्ध खुल्ला

२०७५, ४ जेष्ठ शुक्रबार ०५:४३

जेठ ४,काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमानका सरकारी कार्यालयहरुमा घरेलु कामदारको भीषामा रोजगारीको लागि जान लगाइएको प्रतिबन्ध हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण राज बिष्टले मन्त्रीस्तरीय निर्णय गरी उक्त प्रतिबन्ध खुल्ला गरेका हुन् ।

मन्त्रालयले ओमानस्थित रोयल कोर्ट अफ अफेयर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमान र मस्कट नगरपालिकामा बगैंचे, सवारी चालक, हेल्पर, बार टेण्डर, कृषि श्रमिकका पदहरुलाई घरेलु कामदार सरह नमानिने गरी खुल्ला गरेको हो ।

मन्त्रालयको सो निर्णयले थुप्रै नेपाली कामदार लाभान्वित हुने ओमानस्थित नेपाली दूतावासले जनाएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले यस विषयमा केहीदिन अघि नेपाल सरकारका विभिन्न निकय लगायत मन्त्री बिष्टको ध्यानकर्षण गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला