२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो ओभरको खेलमै सन्दिपले लिए मुम्बईको विकेट

२०७५, ६ जेष्ठ आईतवार १२:४७

जेठ ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्सबीच खेल हुँदैछ । जारी खेलमा पहिलो ओभरमै सन्दिप लामिछानेले मुम्बईको विकेट लिएका छन् । 

यस अघि दिल्लीले २० ओभरको खेलमा ४ विकेट गुमाई मुम्बईलाई १७५ रनको लक्ष्य दिएको थियो । सन्दिपले मुम्बईका ओपनर शुर्य कुमार यादवको विकेट लिएका हुन् | सन्दिपले बलिङ गर्दा १ चौका र १ छक्का हानेका यादवको विकेट लिनु सन्दिपको आइपिएलमा लगातार तेश्रो सफलता हो ।

खेल दिल्लीको फिरोज साह कोटला रंगशालामा हुँदैछ ।आजको खेल जित्नुपर्ने दवाब दिल्लीलाई छैन किनकी दिल्ली यस अघिनै आइपिएल सिजन ११ को अन्तिम ४ मा पुग्ने सम्भावनाबाट बाहिरिईसकेको छ । दिल्लीको लागि आजको खेल अन्तिम हो । दिल्ली आजको खेल आफ्नो प्रतिष्ठाको लागि खेल्दैछ । तर मुम्बईको लागि आजको खेल जित्नु निकै आवश्यक छ । अन्तिम ४ मा पुग्नको लागि उसले आज दिल्लीलाई जित्नैपर्ने दवाब छ । 

अन्तिम ४ मा पर्न बाट चुकिसकेको दिल्लीलाई आजको खेल जित्नु निकै सम्मानजनक खेल हुनेछ भने मुम्बईलाई आजको खेल गर या मरको खेल हो | आज दिल्लीको घरेलु मैदान भएकाले दिल्लीको समर्थनमा हजारौँ दर्शकको साथ हुनेछ, त्यसोत मुम्बईको लागि पनि महत्वपूर्ण खेल भएकाले दर्शकको उतिक्कै बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा