2026-09-14 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा चोरीको बिगबिगी

सम्राट सिंह | जेठ ८, बझाङ | जिल्लाको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा दिन प्रतिदिन चोरीका घटनाहरु बढ्दै गइरहेका छन । गाउँपालिका तथा नगरपालिकामा प्रहरीको गस्ती नहुँदा दैनिक चोरीका घट्नामा वृद्धि भएको हो ।

करिब ६ महिना देखि लगातार पसल, भवन निर्माण सामाग्री, लुटपाट जस्ता घट्नामा वृद्धि भइरहेको केदार स्यूँ गाउँपालिका ५ घर भएका गोरख बहादुर बोहराले बताए  । २/३ दिन बिराएर लगातार चोरीका घट्ना बढ्दा समेत चोर पत्ता नलाग्नु प्रहरीको कमजोरी भएको उनको भनाइ छ । 

केदार स्यूँ गाउँपालिकाको सिडिखोला, पाउटा, जोगी बजार र बुंगल नगरपालिकाको बिजगडा र दहबगर लगायतका ठाउँमा घेरैजसो चोरीका घट्ना बढेको स्थानियहरुको भनाइ छ । 

भौगोलिक विकटता तथा प्रहरी दरबन्दीमा समेत कमी भएका कारण जिल्लाको विकट ठाउँमा चोरी, डकैती जस्ता घट्नाहरुमा वृद्धि भइरहेको छ । 

 केहि महिना अगाडिदेखि बुंगल नगरपालिकामा चोरीका घट्नामा वृद्धि भइरेहेको स्विकार्दै प्रहरी सहायक निरिक्षक दानसिंह धामीले प्रहरीहरु दिनरात गस्ती गरिरहेको र गस्ती एक ठाउँमा भएको बेला अर्को ठाउँमा चोरी हुने गरेको र चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ