2026-09-14 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कालंगा हाइड्रोपावरले निर्माण गरेको सडकले गर्दा ५ हजार जैतुनका बोट नष्ट

सम्राट सिंह/जेठ ७ बझाङ | कालंगा हाइड्रो पावरले निर्माण गरेको सडकले गर्दा झण्डै ५ हजार जैतुनका बोट नष्ट भएका छन ।

हाइड्रोले जैतुनका बोट भएको सामुदायिक वनतर्फ सडक निर्माण गर्दा बुंगल नगरपालिका ४ मा ठूलो परिमाणमा जैतुनका बोट नष्ट भएका हुन । 

हाइड्रोले सधैँ हरियालीयुक्त हुने जैतुनको लोप हँुदै गइरहेको बेला यसको संरक्षण र प्रवद्र्धन गर्नुको साँटो जैतुनका बोट भएको स्थानमा सडक निर्माण गर्दा ठूलो परिमाणमा जैतुनका बोट नष्ट भएको स्थानिय खडक कुँबरले बताए । हाइड्रो पावरले सडक निर्माण गर्दा क्षती भएको जैतुनका बोटको सट्टा बृक्षारोपण गर्ने सहमती भएको भएपनि हालसम्म पनि कुनै चाँसो नदेखाएको र हाइड्रो बन्न थालेपछि बुंगलको विकास सँगै विनास पनि उतिकै भएको छ उनको भनाइ छ । 

विकास गर्न थालेपछि सँगै विनास पनि हुने भन्दै हाइड्रोका कर्मचारी प्रकाश शर्माले हामीले सडक निर्माण गर्दा नष्ट भएका जैतुनका बोटहरु ठाउँमा केहि महिनामै बृक्षारोपण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ