२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उपराष्ट्रपति कप प्रतियोगीतामा त्रिभुवन मावि खर्वाङका विद्यार्थीहरुले स्वर्ण पदक हात पारे

८ जेष्ठ २०७५, मंगलवार १६:१९

कमल पौडेल | जेठ ८, बागलुङ (खर्वाङ) | पोखरा रंगशालामा सम्पन्न भएको उपराष्ट्रपति कप प्रतियोगिता अन्तरगत सितोरियो कराँतेमा त्रिभुवन मावि बडिगाड गाउँपालिका २, खर्वाङका विद्यार्थीले २ स्वर्ण पदक जितेका छन्। ३८ केजि तौल तर्फ रिनुता सिंह ठकुरी र ३४ केजि तौल समुहमा शिक्षा पच्या ले सो उपाधि जितेका हुन्।

नेपाल सितोरियो कराते खेललाई स्थानिय तह र तप्कावाट आवश्यक सहयोग नहुँदा संघर्ष गरेरै खेल विस्तार गरिरहेको खेल प्रशिक्षक गणेश थापाले जानकारी दिनुभएको छ। खेलाडिहरु भोली ९ गते विहान ८ वजे राष्ट्रिय खेल छनौटको लागि काठमाडौ प्रस्थान गर्ने वताइएको छ। यस अघि पनि त्रिभुवन माविवाट सहभागि खेलाडिहरुले विभिन्न पदक जित्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ