सास । जेठ १०, बर्दिया ।

परिचय 

शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्नुलाई क्यान्सर अथवा अर्वुद रोग भनिन्छ । शरीरका कोषिकाहरुलाई अनियन्त्रित रुपमा बढ्न नदिन शरीरमा भएका विभिन्न तत्वहरुले निय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । जेठ १०, बर्दिया ।

परिचय 

शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्नुलाई क्यान्सर अथवा अर्वुद रोग भनिन्छ । शरीरका कोषिकाहरुलाई अनियन्त्रित रुपमा बढ्न नदिन शरीरमा भएका विभिन्न तत्वहरुले निय"/>

2026-09-14 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

क्यान्सरबाट यसरी बचौँ !

सास । जेठ १०, बर्दिया ।

परिचय 

शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्नुलाई क्यान्सर अथवा अर्वुद रोग भनिन्छ । शरीरका कोषिकाहरुलाई अनियन्त्रित रुपमा बढ्न नदिन शरीरमा भएका विभिन्न तत्वहरुले नियन्त्रण गरेर राखेको हुन्छ । कुनै कारणले यी तत्वहरुको काम गर्ने तालमेल नमिलेर फरक परेमा कोषिकाहरु अनियन्त्रित रुपमा बढ्न गई क्यान्सर अथवा अर्वुद रोग देखा पर्दछ ।


कारणहरु :

चुरोट, बिडी तमाखु सेवन

सुर्ती खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवन 

मध्यपान र (रक्सी, वियर, जाँड, दारु)

अस्वस्थ किसिमको खानपिन (बोसो, पोलेको मासु, बासी अचार)

वायु (हावा) को प्रदुषण

किटनाशक विषादीहरुको अत्याधिक प्रयोग

संक्रमण

बंशाणुगत

लक्षण तथा चिन्हहरु

शरीरको तौल घट्नु

दिसा अनियमित हुने तथा दिशामा रगत देखिने

शरीरको कुनै भागमा गाठागुठी देखा  पर्नु

खोक्दा खकारमा रगत आउनु

महिलाहरुमा यौनाङ्गबाट अनियमित रगत बग्नु

मुखमा रातो र सेतो डाबर देखापर्नु

घाँटी, काखी तथा काछमा डल्ला देखापर्नु

स्वर ध्वत्रो हुनु

लामो समयसम्म पेट दुखिरहनु

समय समयमा पिसाब लाग्ने तथा पिसाबमा रगत देखा पर्ने

रक्त अल्पता (शरीरमा रगतको कमी)

लामो समय सम्म ज्वरो आइरहनु

रोकथाम गर्ने उपाय :

चुरोट, बिडी, तमाखुको सेवन नगर्ने

सुर्ती, खैनी, गुटखा जस्ता सुर्तीजन्य पदार्थको सेवन नगर्ने

मध्यपान (रक्सी, बियर, जाँड, दारु) को सेवन नगर्ने

अस्वस्थ किसिमको खानपिन (बोसो, पोलेको मासु, बासिअचार) नखाने

प्रसस्त मात्रामा फलपूmल, सागसब्जी स्वच्छ र सफा खाना खाने

वातावरणीय सरसफाइमा ध्यान दिने

किटनाशक विषदिहरुको अत्याधिक प्रयोग नगर्ने

संक्रमणबाट बच्ने र संक्रमण भएमा तुरुन्त उपचार गर्ने

उद्योग, कलकारखानामा काम गर्दा बिकिरण तथा औद्योगिक विषाक्त पदार्थबाट बच्ने सुरक्षाका उपायहरु अपनाउने । 

माथि उल्लेखित कुनै पनि लक्षण र चिन्ह देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा अस्पताल गई सुझाब, सल्लाह, परामर्श र उपचारका लागि सम्पर्क गर्ने । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने