२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका ५ प्रहरी निरिक्षक सरुवा भए, को कहाँ पुगे ?

२०७५, १६ जेष्ठ बुधबार ०४:५०

जेठ १६, सर्लाही । सर्लाहीका ५ जना प्रहरी निरिक्षकहरुको सरुवा भएको छ ।

प्रहरी प्रधानकार्यालयले निकालेको ४ सय जना इन्सपेक्टरहरुको सरुवा सुचीमा सर्लाहीका ५ जना परेका हुन ।जसमा इलाका प्रहरी कार्यालय लालबन्दीका शेख अदालतको जिल्ला प्रहरी कार्यालय रामेछाप ,इलाका प्रहरी कार्यालय हरिपुरका अनिल ठकुरीको महानगरीय प्रहरी परिसर काठमाडौ ,इलाका प्रहरी कार्यालय केशरजंग (बयलबास)का अनिल कुमार पौडेलको जिल्ला प्रहरी कार्यालय पाँचथर ,इलाका प्रहरी कार्यालय बरहथवाका ललन प्रसाद राउत कुर्मीको इलाका प्रहरी कार्यालय कटारी (उदयपुर ) र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सर्लाहीका पाँचु चौधरीको संघिय प्रहरी इकाई कार्यालय कोसीमा सरुवा भएको छ ।

उहाँहरुको ठाउँमा लालबन्दीमा महानगरीय अपराध महाशाखाबाट किरन प्रसाद न्यौपाने ,बयलबासमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट गौरव महत,बरहथवामा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अमद कुमार खेरुवार र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा इलाका प्रहरी कार्यालय लहान (सिरहा)बाट राजकुमार शाही आउनुहुने जनाइएको छ ।इलाका प्रहरी कार्यालय हरिपुरमा भने ठाउँ खाली राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ