२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा रहेका नेपालीहरुलाई खुसीको खबर

२०७५, १७ जेष्ठ बिहीबार ०६:०५

जेठ १७,काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले त्यहाँका जेल तथा डिटेन्सन क्यामहरुमा बन्दी रहेका नेपालीहरुको कानूनी प्रतिरक्षा गर्न कानूनी राय दिने उद्देश्यले वकिल नियुक्त गरेको छ ।

स्थानीय ल चेम्बर अफ खरेन जीत एण्ड एसोशिएट एड्भोकेट तथा सोलिसिटरलाई एक वर्षको लागि नियुक्त गरेको नेपाली राजदूतावासले जनाएको हो  । सो ल फर्मको टेलिफोन नम्बर ०६२३२८७८८÷९७८८ रहेको छ । उक्त ल फर्मले थुनामा रहेका नेपाली कामदार सँगै अन्य नेपालीहरुलाई आवश्यक पर्ने कानूनी सेवा तथा परामर्श प्रदान गर्ने दूतावासले जनाएको छ ।

उक्त ल फर्मले अध्यागमन तथा अन्य सामान्य प्रकृतिका मुद्दाहरुमा निःशुल्क सेवा दिने बताएको छ भने अदालतको दण्ड, जरिवाना, धरौटी आदि भने कामदार स्वयंले नै व्यहोर्नु पर्नेछ । यसैगरी लामो समयसम्म चल्न सक्ने मुद्दाहरुको हकमा भने सेवाग्राही र वकिल स्वयम् बसेर आपसी समजदारीमा लाग्ने शुल्क वारे निर्णय गर्ने छुट दूतावासले फर्मलाई दिइएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा