जेठ १९,काठमाडौँ । मलेसियाले आफ्नो देशमा गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेको । 

उसले आउँदो अगष्ट ३० भित्र देश फर्किन भन्दै मलेसियाले दिइएको समयमा नफर्किने कामदार र उसले काम गर्ने कम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १९,काठमाडौँ । मलेसियाले आफ्नो देशमा गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेको । 

उसले आउँदो अगष्ट ३० भित्र देश फर्किन भन्दै मलेसियाले दिइएको समयमा नफर्किने कामदार र उसले काम गर्ने कम्प"/>

2026-06-17 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाद्वारा गैरकानुनी कामदारलाई दुई महिनाभित्र स्वदेश फर्किन अल्टिमेटम

जेठ १९,काठमाडौँ । मलेसियाले आफ्नो देशमा गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेको । 

उसले आउँदो अगष्ट ३० भित्र देश फर्किन भन्दै मलेसियाले दिइएको समयमा नफर्किने कामदार र उसले काम गर्ने कम्पनीलाई पनि कारवाही गर्ने मलेसियाले जनाएको छ । अवैधानिक रुपमा बसिरहेका कामदारलाई दुई पटक जरिवाना तिरेर स्वदेश फर्किने अवसर दिएको मलेसिया अब भने कारवाही गर्ने चेतावनी दिएको हो । 

गैरकानुनी कामदारलाई अघिल्लो वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समय दिएको मलेसिया यो वर्ष जनवरीदेखि जुन ३० सम्मको समय दिएको थियो । मलेसिया कति नेपाली यसरी अवैधानिक रुपमा काम गरिरहेका छन भन्ने यकिन तथ्याङ्क छैन ।

तर ५ लाख नेपाली मात्रै वैधानिक रहेकाले धेरै नेपाली अवैधानिक रुपमा काम गरिरहेको हुन सक्ने मलेसियामा रहेको नेपाली दूतावासले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ