2026-10-16 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्क नगरपालिकाद्धारा योजनाहरूको अनुगमनमा तिब्रता

जेठ–२१, अर्घाखाँची | चालु आर्थिक वर्षको समय सकिनै लाग्दा जिल्लाकै नमुना र समृद्ध नगर बनाउने उद्घोष गरेको सन्धिखर्क नगरपालिकाले योजनाहरूको अनुगमनलाई तिब्र पारेको छ । जस अन्तरगत हिजो नगरको वडा नम्बर ४ र ५को वाङ्गला र ८ को किमडांडाका गरि एक दर्जन भन्दा बढि योजनाहरुको अनुगमन गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख ठाकुर कुमार वि.क., नगर प्रशासकिय सयायक अधिकृत गोविन्द के.सी., बिषयगत इन्जिनियर, सम्बन्धित वार्डका वडाअध्यक्ष सहितको टोलीले अनुगमन गरेको खबरमा उल्लेख छ । अनुगमनको क्रममा टोलीले जनता अधारभुत विद्यालय किमडांडाको भौतिक र शैक्षिक प्रगति बिबरणको समेत जानकारी लिएको छ । विद्यालयको स्थलगत निरिक्षण गर्दै नगर उप–प्रमुख वि.क.ले भ्रष्टचारलाई शुन्य सहनशिलताको निति अवलम्बन गरि उपलब्ध स्रोतसाधनलाई उचित सदुपयोग गरि समृद्ध नगर बनाउने आफुहरुको योजना सुनाउंदै सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । 

कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव पोख्रेल र प्र.अ.कमल प्रसाद गैरेले विद्यालयको पूर्व अवस्था र अहिलेको प्रगति बारे प्रस्तुतीकरण गर्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु