पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ २२ बाजुरा |</b> बाजुरामा आज बिहान ७:१९ बजे भूकम्प गएको छ । <br></p><p>बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृत तीर्थ दाहालले जानकारी दिए । </p>







