१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा हावाहुरीका कारण ५ प्याराग्लाईडिङ खसे, पार्कीङ्ग गरेका डुंगा पल्टिए

२७ जेष्ठ २०७५, आईतवार ०९:१५

पोखरा, जेठ २७ । आइतबार दिउसो अचानक पोखरामा हावाहुरी चल्दा फेवातालमा प्याराग्लाईडिङ खसेका छन । खपौदी,बारही घाट,र डिहीकोपाटन, मेथलाङको डाँडामा प्याराग्लाईडिङ खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानाकारी दिएको छ । हावाहुरीका कारण प्याराग्लाईडिङ  सन्तुलनमा नआएकोले  खसेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खपौदी बाट २ जना, बारही घाटबाट २ जना ,र डिहीकोपाटनबाट १ जना को उद्धार भएको र अरु खोजि भैरहेको प्रहरीले जनाएको छ । हाल सम्म मानविय घटना नभएको प्रहरीले बताएको छ ।  पोखरामा एक्कासी आएको हावाहुरी सहितको पानीले सराङकोटबाट उडेका प्याराग्लाईडिङ खसेका हुन् । यसैबीच,  फेवातालमा पार्कीङ्ग गरेर राखेको दर्जनौ  डुंगा पनि पल्टिएका छन । डुंगामा मान्छे सवार नभएका कारण मानवीय क्षति नभएको फेवातालबाट पत्रकार मन गुरुङले जानकारी दिए । उनका अनुसार रेस्क्यु टोली खटिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति?