Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु

By kit 2 मिनेट पढाइ

<p><b>जेठ २७, अछाम | </b>अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ ।&nbsp;<br></p><p>घर नजिकैको गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो । भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष अमृता बुढाले जानकारी दिनुभयो ।&nbsp;</p><p>मृतक बुढाले स्थानीय विश्वज्योति माध्यामिक विद्यालयबाट एसइई परीक्षा दिएकी थिइन् | रासस</p>