2026-09-04 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बैदेशिक रोजगार’ मोबाइल एप १५ दिनमै ७००० भन्दा बढीले डाउनलोड गरे

जेठ ३०, काठमाडौँ | बैदेशिक रोजगारलाई लक्षित गरि ‘बैदेशिक रोजगार’ (Baideshik Rojgar) मोबाइल एपको शुभारम्भ गरेको १५ दिनमै ५००० भन्दा बढीले डाउनलोड गरेका छन् । साझा सबाल मिडियाको पाचौं वार्षिक उत्सबको अवसरमा मोबाइल एपको शुभारम्भ गरेको थियो ।

बैदेशिक रोजगारीमा जान चाहने तथा विदेशमै रहेकाहरुलाई दैनिक सूचना र बिबिध जानकारी दिने उद्धेश्यले बनाइएको ‘बैदेशिक रोजगार’ नामक मोबाइल एपको औपचारिक सुरुवात भएको केहि दिनमै हजारौंले डाउनलोड गरेका छन् । यो एप केहि समयमा थप सुविधा सहित अपडेट हुँदैछ । 

प्रारम्भिक चरणमा एन्ड्रोइडमा मात्र सार्वजनिक गरिएको यो मोबाइल एप केहि दिनमा आइफोन प्रयोगकर्ताले समेत डाउनलोड गर्न सक्छन । 

यो एप डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस् 

https://play.google.com/store/apps/details?id=com.sajhajobsproject 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ