२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जिल्ला ट्राफिक प्रहरी कार्यलयम कञ्चनपुरमा परिचयात्मक कार्यक्रम सम्पन्न

२ असार २०७५, शनिबार ११:३२

भास्कर के.सी | असार २, कञ्चनपुर | जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी निरीक्षक भरत बहादुर शाह सरुवा भई आएपछि यहाँका स्थानिय व्यापारी, व्यवसायी तथा प्रत्रकारहरु संग परिचयात्मक कार्यक्रम राखेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा भएको उक्तकार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष परमान्नद भण्डारी, वस व्यवसायी संघका अध्यक्ष डम्बर पन्त, सुनचादी व्यवसायी संघका अध्यक्ष उमेश सुनुवार र खेलकुद कराते प्रमुख प्रशिक्षक विमल खडायत लगायत विभिन्न उद्योगी व्यवसायी व्यापारीहरुको उपस्थित रहेको थियो ।

आफुले जिल्लाभरी ट्राफिक नियम कानुनपुरा गर्न लगाउने कसैले जानी बुझी गल्ती गरेमा त्यसलाई कानुनको दायरामा ल्याएर कारवाही गरिने यसमा यहाँका स्थानीय उद्योगपति, व्यापारीहरुले पनि सहयोग गर्नु पर्ने बताउनु भयो सबैको सहयोग रहेमा दिन प्रतिदिन बढदै गएको दुर्घटना बाट पनि बच्न सकिने प्रहरी निरीक्षक शाहले बताउनु भयो । 

यसरी गरिने नियम संगत चेक जाँचमा आफुहरुले पूर्ण सहयोग गर्ने, साथै प्रहरीको काँधमा काँध मिलाएर आफुहरु जान तयार रहेको होटल व्यवसायीका संघका अध्यक्ष परमानन्द भण्डारीले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो