२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आज आम शैक्षिक हड्ताल

२०७५, ३ असार आईतवार ०२:१६

असार ३, अर्घाखाँची | शिक्षामा लिइएको चर्को शुल्क, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबुद्धि र केन्द्रिय नेताहरुको गिरफ्ताकारी लगायतका दर्जनौ विषयलाई लिएर अनेरास्वियु क्रान्तिकारीले आज सनिधखर्कमा एक कार्यक्रमका बीच प्रेस विज्ञप्ती जारी गर्दै आम शैक्षिक हड्तालको धोषणा गरेको छ । 

संगठनका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य कुलराज बन्जाडेद्धारा हस्ताक्षर विज्ञप्ती लोकतन्त्र र गणतन्त्रको धज्जी उडाउदै विना कारण बाटोमा हिडिरहेको अबस्थामा नेता/कार्यकर्ता पक्राउ गरि सार्वजनिक मुद्दा लगाउनु, मापदण्ड विपरीत निजि तथा आबशीय बोडिङ्गले बढाएको शुल्क र पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि लगायतका मागलाई  लिएर आम शैक्षिक आन्दोलनको धोषणा गरिएको विज्ञप्तीमा उल्लेख छ । 

विद्यार्थीको हक हितको लागि गरिएको शानितपूर्ण आन्दोलनमा कोही कसैले दमन गरेमा त्यसको जवाफदेही सम्वन्धीत निकाय हुनुपर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ । अर्घाखाँचीमा पनि सरकारी तथा निजी प्याप्सन, एन प्याब्सन लगायतका शैक्षिक संस्था बन्द गरी सहयोग गरिदिनका लागि समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला