2026-11-04 08:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ्गका एक बलत्कार अभियुक्त फरार

टेकेन्द्र बोहरा/असार ६, बझाङ्ग | तल्कोट गाउपालीका २ बस्ने १३ बर्षकी सुस्त मनस्थीती भएकी बालीका सरीता सार्कि “नाम परीवर्तन” लांई सोहि ठाउँका पुरुषले जवर्जस्तीकरणी गरेका छन् | आफै घरको गोठमा लगेर सोहि ठाउका ४५ बर्षया फिटटु कुवरले गरी बालीकालाई बल्तकार गरेको पिडितका आफन्तले आरोप लगाएका छन ।

उनले घरका सबै परीवार काम गर्न गएको र कोहि नभएको मौका पारी बालीकालाई बल्तकार आरोप छ ।

बालीका रुदै कराउदै गरेको अवस्थामा बालीकाबुवा आमाले भेटाएपछि सोधपुछ गर्दा आफुलांई जवर्जस्ती गरेको ईसारा गरेपछि गोठमा हेर्दा  कुवर सुतिरहेको अवस्थामा भेटिएका थिए ।

 कुवरलांई सोध्दा मलाई केहि थाहा छैन रक्सि खाएर मैले के गरे मलाई केहि पनि थाह छैन भन्दै फरार भएका छन् ।

सुस्त मनस्थीती भएकी बालीका बुवा गल्फया सार्कीले अहिले न्याएका लागी जिल्ला प्रहरीकार्यलयमा निबेदन दिएका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै