२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

आज चौथो अन्तर्रा्ष्ट्रिय योग दिवश, विभिन्न कार्यक्रम गरी मनाइँदै

७ असार २०७५, बिहीबार १५:४९

टेकेन्द्र बोहरा | असार ७, बझाङ | आज चौथो अन्तर्रा्ष्ट्रिय योग दिवश विभिन्न कार्यक्रम गरी  बझाङको समरमुकाम चैनपुरमा पनी बिभिन्न कार्यक्रम गरी मनाइँएको छ । 

बिहान ७ बजे नेपाली समय अनुसार सुर्मादेवी मँनदीरको प्राङ्गणमा स्वास्थ्य जीवनको आधार योग तथा आयुर्वेद उपचार, आहार विहारमा ध्यान दिऔं, औषधीजन्य जडिबुटीको संरक्षण गरौं भन्ने नारा लेखिएको प्लेकार्ड सहित बजार परीक्रा गरिएको हो ।


बानी, खानपानका कारण नसर्ने रोग बढिरहेको भन्दै समयमै सुत्न, उठ्न र व्यवहार परिवर्तन गर्न योगको महत्व रहेको जनाइएको छ । कार्यक्रममा बझाङ जिल्ला प्रहरी कार्यालयका डिएपी ऋषिराम कडेल  सार्दुल गुल्म पानकोट ब्यारेकका बिकल्प थापा ,र  सयौ मानिसहरुको उपस्थिती रहेको छ  ।

कार्यक्रमको आयोजना जिल्ला आयोर्वेदिक कार्यालय बझाङले गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै