२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मसासले डोट्यालि भाषाको वृहत शब्दकोश निमार्ण गर्दै

२०७५, ९ असार शनिबार १८:१८

भास्कर के.सी | असार १०, कञ्चनपुर | महाकालि साह्त्यि सङ्गमले डोट्यालि भाषा को बृहत शब्दकोष (फोनेटिक सिम्बल ) सहितको निमार्माण गर्दैछ । 

सुदूरपश्चिममा बोल्लिने भाषा सगैं यसमा भएका साहित्यक कलाको अध्ययन अनुसन्धान गर्न म.सा. सङ्गमले डोट्यालि भाषा बिकास बिभाग का निर्देशक बंशिधर जोशिको नेतृत्वमा महासचिव भवानि चन्द् , अर्जुन सिह नेगि, गम्भिर चन्द , भुवेश्वरि बडु  लगायत ६ जनाको टोलि भाषा अनुसन्धाको लागि सुदुरपश्चिमका ९ वटै जिल्लाको लागि शुक्रबार कञ्चनपुरबाट प्रस्थान गरेको छ ।

प्रदेस न. ७ का ९ वटै जिल्लाका अर्को भाषा कम मात्र बोल्ने बुढापाखा सगुनारि,फगारि, हुडके, डेउडिया, भणा गायक, आचरि चाचरि गायक, पन्डा पुजारि धामि, बगौलि, छलिया आदि जो यस भाषाका सौकार हरुबाट शब्द संकलन, ध्वनि रिकर्डिङ, छायाङ्कन गर्न दुर दराजका गाउ घरमा  पुगिने छ । 


मसासका अध्यक्ष हरिस प्रसाद जोशीले बताउनु भयो । उक्त टोलिलाइ सङ्गम का अध्यछ्य हरिस प्रसाद जोसि बरिष्ट सल्लाहकार बिर बहादुर चन्द कोषाध्यछ्य लछ्यमि प्रसाद भट्ट लगायत केन्दिय समिति तथा भाषा प्रेमि साहित्यकार कलाकार संस्कृति कर्मिहरुले यत्राका सहभागिहरुलाइ शुभकामना सहित टिका लगाइ बधाइ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो