Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मानसरोबर दर्शन गर्न गएका आठ जना भारतीय तिर्थालुको मृत्यू

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>दान बहादुर बुढा | असार १९, मुगु | कर्णाली प्रदेशको हुम्ला हुँदै तिब्बत कैलाश मानसरोवर दर्शन गर्न गएका भारतिय ८ जना तिथालुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।<br></p><p>हिजो नै भारतको केरला निवासी ५६ बर्षिय नारायनम लिला सिमकोट होटलमा मुत्यू भएको र आन्द्र प्रदेश सल्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यू भएको प्रहरी नायव उपरिक्षक रबीन श्रेष्ठले जानकारी गराए लिला मानसरोवर पुगेर फर्केर आउदा अकस्मात होटलमा मृत्यू भएको उनको भनाई&nbsp; गत असार १७ गते एक जनाको ताक्लाकोटमै मूत्यू भएको प्रहरी कार्यालयले जनाएको छ । मानसरोवर दर्शन गर्न जाने क्रममा यो बर्ष ८ जना भारतिय नागरिकको मृत्यू भएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । भारतिय नागरिकको लेक लागेर मृत्यू हुने गरेको बुझिएको छ ।&nbsp;</p><p>तिब्बतको मानसरोवर दर्शन गर्न सबै भन्दा बढी भारतिय तिथालु आउने जाने गरेको बढी भेटीने गरेको हुम्लाका स्थानिय बासीहरुको भनाई रहेको छ ।&nbsp;</p>