Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा करेन्ट लागेर चारको मृत्यु

२०७५, १९ असार मंगलवार १६:३५

प्रकाश बम | असार १९, डोटी | डोटीमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । मंगलवार विद्युतको पोल   गाड्ने क्रममा अादर्श गाउपालिका १ बाझककानि चासिगाउमा करेन्ट लागेर ४ जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक मान बहादुर धामीले जानकारी दिनुभयो । 

मृत्युु  हुनेमा अन्दाजि ३० बर्षका  जयन्द्र खड्का , बर्ष  २३ का प्रहरी जवान लाेकेन्द्र खड्का ,  बर्ष २४ का  बिरेन्द्र खड्का र २४ दिप बहादुर खड्का  रहेका छन् । 

त्यस्तै घाइते नारायण खड्काको  दिपायल स्थित शैलेश्वरि अस्पतालमा  उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी