२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको नेपाली दुतावासद्वारा साउन १ बाट लागू हुने सेवा शुल्क सार्वजनिक

२०७५, २१ असार बिहीबार १६:४५

असार २१,आबुधाबी।युएईमा रहेको नेपाली दुतावासले साउन १ बाट लागू हुनेगरि दुतावासको सेवा शुल्क सार्वजनिक गरेको छ ।

प्रमाणीकरण दस्तुर संशोधन सम्बन्धी नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५असार १५ को निर्णयको अनुसूची- २ समूह (ख) बमोजिम आर्थिक वर्ष २०७५।०७६ को श्रावण १ गतेदेखि लागू हुने गरी  दूतावासबाट प्रमाणीकरण गरिने कागजातहरुमा लाग्ने दस्तुर सार्वजनिक गरेको हो ।

सो अनुरुप साउन १ बाट मागपत्र प्रमाणीकरणका लागि १ देखि २५ कामदारको लागि ९ सय २०,२६ देखि १ सय कामदार सम्म ११ सय र सय भन्दा बढी कामदार भएमा १२ सय ८० दिरहाम  तिर्नुपर्ने दुतावासले जनाएको छ । साथै मागपत्र सम्बन्धित कागजात सच्याउनको लागी पुन: पेश गर्नुपरेमा प्रति कागजात ३ सय ७० दिरहाम लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय